शनी सुनारको बेबी आइलभयू रिलिज

संवाददाता
३ चैत्र २०७५, आईतवार १८:२५

मकवानपुर, ३० फागुन । बारा आइडल शनी सुनारको बेबी आइलभयू बोलको म्युजिक भिडियो रिलिज भएको छ ।

कलेज नेपालको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोलाई चर्चित निर्देशक टेकेन्द्र शाहले निर्देशन गरेका
हुन् । विकास पाण्डेको शब्द र संगीत रहेको भिडियोमा जिबेश गुरुङ, रियासा दाहाल र अनिल सुनारलगायतले अभियन गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*