के छ त एमसिसिमा त्यस्तो राष्ट्रघाती प्रावधान !

पूर्ण पाठ हेर्नुहोस
संवाददाता
९ माघ २०७६, बिहीबार १३:३२

इलाम, माघ ८ गते । पछिल्लो समय नेपालमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को चर्चा परिचर्चा धेरै भै रहेको छ । राजनीतिक वृतमा होस या अन्यक्षेत्रमा यसको चर्चा नहुने सायदै ठाँउ होला । खास गरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्थात सत्तारुढ दलका नेता कार्यत्रर्ताहरु नै यसको खुलेर विरोध गरिरहेका छन् ।
नेकपा नेता भीम रावलले (एमसीसी) संसद्बाट पास गरे घातक हुने बताएका छन् भने नेता गिरिराजमणी पोख्रेल, देव गुरुङ, नारायाणकाजी श्रेष्ठ लगायतका नेताहरु यसको विरोधमा सार्वजनिक अभिव्यत्ति दिइएरहेका छन् ।
उनीहरुले भनेका छन् एमसीसीको सम्झौतापत्रमा उल्लेख भएका कुरा नपढी कयौँ नेताजीहरुले पास गरौँ भन्दैछन् एक चोटी सम्झौता पढ्नुस् सही र गलत आफैँ छुट्टिने छ ।’

राष्ट्र र राष्ट्रियताको हितमा एमसीसी घातक भएको र पछिल्लो समय राष्ट्रियरूपमा चर्चाको विषयसमेत बनेकाले एमसीसीलाई कुनै पनि हालतमा पास गर्न नहुने उनको तर्क अघिसारेका छन् ।
के छ त बहुचर्चित मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) मा यसको पूर्ण पाठ हेर्नुहोस ।

मिलेनियम च्यालेन्ज सम्झौता एमसिसिको पूर्णपाठ हेर्न क्लिक गर्नुहोस ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*