गृहमन्त्रालयद्वारा सिडियो सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

संवाददाता
१९ माघ २०७६, आईतवार २२:४४

काठमाडौं । गृहमन्त्रालयले १५ जना सहसचिव र १२ जना प्रमुख जिल्ला अधिकारीसहित ३२ कर्मचारीको सरुवा गरेको छ । आइतबार मन्त्रिस्तरको निर्णय अनुसार गृहमन्त्रालयले उनीहरुको सरुवा सूची सर्वाजनिक गरेको हो ।
सरुवा सूचीअनसार इलामका प्रमुख जिल्ला अधिकारी सिताराम कार्की गृहमन्त्रालयमा सरुवा भएका छन् भने रमेश न्यौपाने सुर्खेत सरुवा भएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत राष्ट्रिय परिचयपत्र तथा व्यवस्थापन विभाग काठमाडौं सरुवा भएका छन् । त्यसै गरि सुरेन्द्र पौडेल गोरर्खा सरुवा भएका छन् । अन्य कर्मचारी को कहाँ सरुवा भए ? तलको सूची हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*