सप्तरीका थप एक जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

संवाददाता
२९ बैशाख २०७७, सोमबार १७:५२

काठमाडौं, बैशाख २९, नेपालमा थप एक कोरोनाभाइरस संक्रमित फेला परेका छन् । योसँगै संक्रमितको कूल संख्या १२१ पुगेको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको प्रयोगशालामा गरिएको परीक्षण अनुसार सप्तरीको डाक्नेश्वोरी नगरपालिका वडा नम्बर ३ निवासी १८ वर्षीय पुरुपमा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । आजै मात्र कपिलवस्तुमा थप १० जना संक्रमित फेला परेका थिए । source rato pati

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*