लकडाउन जेठ २० सम्म लम्ब्याउने मन्त्री परिषदकाे निर्णय

संवाददाता
४ जेष्ठ २०७७, आईतवार २०:३१

काठमाडौं, जेठ ४ गते। सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउनकाे अवधि लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन जेठ २० सम्म लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*