ताप्लेजुङमा अहिलेसम्मकै धेरै संक्रमित

संवाददाता
२३ बैशाख २०७८, बिहीबार १४:३५

ताप्लेजुङ बैशाख २३ गते । ताप्लेजुङ सदरमुकाममा फुङलिङमा आज बिहिबार थप ४८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
मंगलवार जिल्लको तोक्मे क्षेत्रका ५८ जनामा लिएको स्वाबमा २४ महिला र २४ पुरुषमा कोरोना पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो । बुधवार ३२ जनामा कोरोना पोजेटिभ देखिएको थियो यो सगै ताप्लेजुङमा ९९ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*