टि–२० क्रीकेट विश्वकप छनोट : जित्नै पर्ने दबाबमा नेपाल

संवाददाता
१७ कार्तिक २०८०, शुक्रबार ०७:११

आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज युनाइटेड अरब इमिरेट्स (युएई) र नेपालबिच प्रतिस्पर्धा हुँदैछ । विश्वकप छनोटका लागि दुवै टिमलाई जित्नै पर्ने दबाब छ ।

युएई समूह ‘बी’ को विजेता र नेपाल समूह ‘ए’ को उपविजेताको रूपमा सेमिफाइनल आएका हुन् ।

मूलपानीस्थित  क्रिकेट मैदानमा हुने खेलमा दुवै टिम जितको लक्ष्यसहित मैदान प्रवेश गर्दै छन् ।   खेल बिहान ११ बजेदेखि सुरु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*